Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नारायणहिटी दरबारअगाडि राजावादीहरूको प्रदर्शन

नारायणहिटी दरबारअगाडि राजावादीहरूको प्रदर्शन

काठमाडौं : राजतन्त्र पक्षधर समूहले आज नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् ।समाखुसीबाट बाइक र्‍याली सहित उनीहरू नारायणहिटी दरबार आएका हुन् ।

आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् ।पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट