Oct 16 2026 | २०८३, आश्विन ३०गते
काठमाडौँ : समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले आज बुद्धिजिवीहरुसँग छलफल गरेर गरेको पत्रकार सम्मेलनले सो कुराको जानकारी गराएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij