Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

समाजवादी मोर्चाको बैठक भोलि बस्दै

समाजवादी मोर्चाको बैठक भोलि बस्दै

काठमाडौं : समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ ।नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।चैत्र १५ गते काठमाडौंमा हुन लागिएको विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको हो ।यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको थियो । मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ ।

फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा राखिएको नेताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट