Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित

विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित

काठमाडौँ : ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विरोधको सूचना राख्ने माओवादी केन्द्रका सांसद लेखनाथ प्रतिनिधिसभामा अनुपस्थित भएका छन् ।

विधेयकको विरोधका सूचना निर्णयार्थ प्रस्तुत गर्नु अघि उनलाई किन विरोधको सूचना राख्नु परेको हो भनेर धारणा राख्न सभामुख ड्यासमा बसेकी उपसभामुख इन्दिरा राना मगरले दाहाललाई रोष्टममा बोलाएकी थिइन् तर, उनी अनुपस्थित भएका हुन् । त्यसपछि रानाले सो विधेयकमा विरोधको सूचना दर्ता गर्ने माओवादीकै अर्का सांसद तुलबहादुर घर्तीलाई सूचनाबारे बोल्न दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij