Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित

विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित

काठमाडौँ : ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विरोधको सूचना राख्ने सांसद राजेन्द्र प्रसाद पाण्डे प्रतिनिधिसभामा अनुपस्थित भएका छन् ।

विधेयकको विरोधका सूचना निर्णयार्थ प्रस्तुत गर्नु अघि उनलाई किन विरोधको सूचना राख्नु परेको हो भनेर धारणा राख्न सभामुख ड्यासमा बसेकी उपसभामुख इन्दिरा राना मगरले पाण्डेलाई रोष्टममा बोलाएका थिए । तर, उनी अनुपस्थित भएका हुन् । त्यसपछि रानोले सो विधेयकमा विरोधको सूचना दर्ता गर्ने सांसद प्रेम सुवाललाई सूचनाबारे बोल्न दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट