Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन

३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन

काठमाडौँ : सरकारले (अनुचित लेनदेन) मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । फागुन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाबुराम रेग्मीको अध्यक्षतामा नयाँ जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराईलाई तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिए । आयोगले सुझावसहित प्रतिवेदन पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट