Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रधानमन्त्रीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको भ्रमणको गर्दैहुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आजै सुदूरपश्चिम प्रदेशसभालाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले गत साता कर्णाली सभालाई सम्बोधन गर्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट