Oct 16 2026 | २०८३, आश्विन ३०गते
काठमाडौँ : प्रतिनिधिसभामा निकासी पैठारी नियमन विधेयक, २०८१ पेस भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विधेयक सदनमा पेस गरेका हुन् ।
विधेयकमाथि अहिले सदनमा सैद्धान्तिक छलफल चलिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij