Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एमाले मोरङको मतगणना जारी

एमाले मोरङको मतगणना जारी

मोरङ : नेकपा एमाले जिल्ला कमिटी मोरङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । बिहीबार बिहानबाट मतगणना गर्ने भनिए पनि दिउँसो ३ बजेपछि मात्रै मतगणना सुरु भएको हो ।

बुधवार भएको चुनावमा ९११ मतमध्ये ८८८ मत खसेको थियो । एमाले मोरङको दशौँ अधिवेशनमा संस्थापन समूह भनेर चिनिएको राजकुमार ओझा नेतृत्वको प्यानल र विनोद ढकाल समूह अजम्बर राई नेतृत्वको प्यानलमा प्रतिस्पर्धामा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट