Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

ट्रम्पसँगको वार्ताबाट रिसाएर हिँडेका जेलेन्स्कीले भने – स्वतन्त्रता गुमाउन सकिँदैन

ट्रम्पसँगको वार्ताबाट रिसाएर हिँडेका जेलेन्स्कीले भने – स्वतन्त्रता गुमाउन सकिँदैन

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो स्वतन्त्रता गुमाउन नसकिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता तनावमा सकिएपछि उनले सञ्चार माध्यमका सामु यस्तो बताएका हुन् ।

उनले अमेरिकाको साथ बिना युद्ध कठिन हुने महसुस गर्दै वार्तामा बसेको तर आफ्नो स्वतन्त्रता गुमाउन नसकिने बताए ।

वार्ताको क्रममा रुस सहितको खनिज डिलको प्रस्ताव आएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले असहमति जनाए ।

जेलेन्स्कीले आफ्नो अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिका प्रतिको सम्मान यथावतै रहनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट