विराटनगर : नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी अभियानमा नेसपाका अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका छन्।सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेबाट यादव माओवादीको तराई मधेश केन्द्रित अभियानमा जाडिएका हुन् ।
यादव अभियानका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै हिंड्नेछन्।बाबुराम भट्टराईबाट छुट्टिएका यादव नेतृत्वको नेसपा र माओवादीबीच पार्टी एकताका लागि छलफल हुँदै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij