Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वर्तमान सत्ता सहकार्य ०८४ सम्म जान्छ: काँग्रेस महामन्त्री थापा

वर्तमान सत्ता सहकार्य ०८४ सम्म जान्छ: काँग्रेस महामन्त्री थापा

दाङ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको बताउनुभएको छ।रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड धेरै चकचक गरेकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको दाबी गर्नुभएको हो ।

काँग्रेस २०८४ सालसम्म यही सत्ता गठबन्धनमा अडिग रहने भन्दै महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीले पनि सहमति कायम गरेरै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।नेता थापाले अहिले बढेको निराशालाई सावाधान गर्न उच्चस्तरीय छानविन आयोग बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट