Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

७४ वर्ष लागे प्रधानमन्त्री ओली !

७४ वर्ष लागे प्रधानमन्त्री ओली !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ७३ वर्ष पुगेका छन् ।बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको जन्म भएको थियो ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट