Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अध्यादेश लगायतका विषयमा दलका सचेतकसँग छलफल गर्दै सभामुख

अध्यादेश लगायतका विषयमा दलका सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दैछन् ।

संसद् बैठकअघि उनी बुधबार दिउँसो सिंहदरवारमा अध्यादेश लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।

बैठकमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतक सहभागी हुनेछन् ।

अध्यादेशको माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले चर्को विरोध गरिरहेका छन्। बिहीबार (भोलि) संसद् बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट