काठमाडौँ : मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन भएको छ । मन्त्रिपरिषद् बैठक सोमबार पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
यसअघि बैठक चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बोलाइएको थियो ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij