Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन

जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन

काठमाडौँ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन सरेको छ । यसअघि चैत अन्तिम साता तय भएको महाधिवेशन मिति स्ववियु निर्वाचनका कारण जेठ १ देखि ४ गते हुनेगरी सार्नुपरेको अनेरास्ववियुले जनाएको छ ।

सोमबार बसेको स्थायी कमिटीले महाधिवेशनको मिति सारेको उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । त्यस्तै बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीमा लाग्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट