Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

मनाङको तिमाङ जङ्गलमा देखिको डढेलो अझै नियन्त्रणमा आउन सकेन -फोटो फिचर

मनाङको तिमाङ जङ्गलमा देखिको डढेलो अझै नियन्त्रणमा आउन सकेन -फोटो फिचर

मनाङ : मनाङ चामे गाउँपालिका १ स्थित तिमाङ जङ्गलमा शुक्रवार देखिको डढेलो अझै नियन्त्रणमा आउन सकेन ।डढेलो नियन्त्रणका लागि जिल्लाका ३वटै सुरक्षा निकाय परिचाल गरिएकाे छ भने स्थानीय र सुरक्षा टोलीले आगो नियन्त्रण गर्ने प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।अहिले जङ्गल मा आगो नियन्त्रण को काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट