Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

काठमाडौँ : अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन् ।

तर निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ । अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट