Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

काठमाडौँ : अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् । थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो विजयप्रकाश सापकोटा पक्षधरका उम्मेदवार हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट