Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

images
समाचार
राजनीति
चितवन सेरोफेरो
प्रदेश
अर्थतन्त्र
स्वास्थ्य
मनोरञ्जन
विदेश प्रवास
खेलकुद
फोटो फिचर
Sauraha Online TV
शुक्रवार, आश्विन ३० गते २०८३

यस्तो छ प्रतिनिधिसभाको भोलि बस्ने बैठकको कार्यसूची

यस्तो छ प्रतिनिधिसभाको भोलि बस्ने बैठकको कार्यसूची

images
images
images
  • सौराहा अनलाइन
  • मंगलवार, माघ १५ २०८१
images
images
images
images

काठमाडौँ: प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।

बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधिसभामा पेस हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
  • ताजा अपडेट
  • धेरै पढिएको
    • १

      प्रविधि हातमा, विवेक कहाँ ? एआई र सामाजिक सञ्जालको दुरुपयोगमाथि बहस
    • २

      टीका लगाइदिने आमाबुवा नै बेपत्ता, तीन बालबालिकाको आँसुमा बित्दै दसैँ
    • ३

      चितवनको नारायणी नदीमा आमा–छोरा बेपत्ता, खोजी जारी
    • ४

      भरतपुरमा ईभी कारमा आगलागी प्रकरण : सिजी मोटर्सले तिर्‍यो १२ लाख अन्तरिम क्षतिपूर्ति
    • ५

      चितवनमा तीनदिने बिल्ड नेपाल एक्स्पो हुँदै, ६० स्टल र २५ हजार दर्शकको अपेक्षा

सम्बन्धित समाचार
  • टीका लगाइदिने आमाबुवा नै बेपत्ता, तीन बालबालिकाको आँसुमा बित्दै दसैँ

  • भरतपुरमा ईभी कारमा आगलागी प्रकरण : सिजी मोटर्सले तिर्‍यो १२ लाख अन्तरिम क्षतिपूर्ति

  • हेटौँडा-सिस्नेरी-फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्डलाई कति समय ?

  • आँबुखैरेनीमा हलगोरु पाल्ने ४६ कृषकलाई जनही ७ हजार अनुदान

    • फेसबुक
    • ट्वीटर
    • युट्युब
    • A यूनिकोड

    सूचना विभाग दर्ता नं: ८६६/०७५/७६
    कम्पनी दर्ता नं. : १६७४८२/०७३/०७४

    सम्पर्क

    Head Office
    Ratananagar –09 Chitwan

    Corporate Office
    Bharatpur-10, Chitwan

    E-mail
    saurahaonline@gmail.com,
    rajjyotirose2066@gmail.com

    Phone
    +977- 9855080544,  9855043544

    हाम्रो टिम

     Chairman / Chief Editor
    Rajendra Acharya

    Editor
    Ganga Acharya

    Managing Director

    Suman Joshi

    Executive Director 

    Chandan Agarwal

    Director

    Sanam Chhetri

    Multimedia-Coordinator

    Sujan Khanal 

    Graphics Editor

    Saugat Kumal

    Account

    Shanta Thapa 

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम

    © 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

    © 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

    Logo
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • चितवन सेरोफेरो
    • प्रदेश
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरञ्जन
    • विदेश प्रवास
    • खेलकुद
    • फोटो फिचर
    • Sauraha Online TV

    सर्च गर्नुहोस्

    गृहपृष्ठ

    अपडेट

    ट्रेन्डिङ

    भिडियो

    नयाँ अपडेट
    • १

      प्रविधि हातमा, विवेक कहाँ ? एआई र सामाजिक सञ्जालको दुरुपयोगमाथि बहस
    • २

      टीका लगाइदिने आमाबुवा नै बेपत्ता, तीन बालबालिकाको आँसुमा बित्दै दसैँ
    • ३

      चितवनको नारायणी नदीमा आमा–छोरा बेपत्ता, खोजी जारी
    • ४

      भरतपुरमा ईभी कारमा आगलागी प्रकरण : सिजी मोटर्सले तिर्‍यो १२ लाख अन्तरिम क्षतिपूर्ति
    • ५

      चितवनमा तीनदिने बिल्ड नेपाल एक्स्पो हुँदै, ६० स्टल र २५ हजार दर्शकको अपेक्षा
    • ६

      हेटौँडा-सिस्नेरी-फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्डलाई कति समय ?
    • ७

      आँबुखैरेनीमा हलगोरु पाल्ने ४६ कृषकलाई जनही ७ हजार अनुदान
    • ८

      खरको छानोमुनि बोटे समुदायको जीवन, समस्या बुझ्न बस्तीमै पुगे नगरप्रमुख
    • ९

      नारायणघाट–बुटवल सडकमा दुर्घटनाको जोखिम, तीन महिनामै १९ जनाको मृत्यु
    ट्रेन्डिङ
    • १

      चितवनमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
    • २

      प्रविधि हातमा, विवेक कहाँ ? एआई र सामाजिक सञ्जालको दुरुपयोगमाथि बहस
    • ३

      चितवनमा डन गैँडाहरुको आतंक, रोकिएन आक्रमण
    • ४

      परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता
    • ५

      एआइजी दाहालको पदावधि थप होला ?
    • ६

      बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित