Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

८० अर्बको निक्षेप उपकरण आज बोलकबोल

८० अर्बको निक्षेप उपकरण आज बोलकबोल

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बुधबार) ८० अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरण बोलकबोल गर्दैछ । बजारको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप उपकरण जारी गर्न लागेको हो । १४ दिन अवधिको उक्त उपकरण माघ ९ गते परिपक्व हुनेछ । बैंक तथा वित्तीय संस्थालाई कम्तीमा १० करोड र बढीमा ८० अर्ब नबढ्ने गरी ५ करोडले भाग जाने अंकमा बोलबकोल गर्न भनिएको छ । अहिले बजारमा झण्डै ७ खर्ब रुपैयाँ बराबरको तरलता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट