Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

नेपाली सेनाको सहायक रथीमा दुईजना बढुवा

नेपाली सेनाको सहायक रथीमा दुईजना बढुवा

काठमाडौं : सरकारले नेपाली सेनाको सहायक रथीमा दुई जनालाई बढुवा गरेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बरियताक्रम अनुसार महासेनानी दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौरलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले उनीहरूलाई सहायक रथीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

बढुवा सिफारिस समितिले ७ दिने सूचना गत मंसिर अन्तिम साता नै प्रकासित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट