Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

काठमाडौँमा भूकम्पको धक्का, मानिसहरु घरबाहिर निस्किए

काठमाडौँमा भूकम्पको धक्का, मानिसहरु घरबाहिर निस्किए

काठमाडौँ: काठमाडौँमा भूकम्प गएको छ ।

अहिले विहान करिव पौने ७ बजे काठमाडौँमा भूकम्प गएको हो ।

भूकम्पको धक्का निकै लामो समयसम्म गएपछि मानिसहरु हल्लाखल्ला गर्दै घरबाहिर निस्किएका छन ।

भूकम्पको म्याग्निच्युड र केन्द्रविन्दू भने थाहा भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट