Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

मंगलबार बिहानै भूकम्पको धक्का, ५.३ रेक्टर स्केल मापन

मंगलबार बिहानै भूकम्पको धक्का, ५.३ रेक्टर स्केल मापन

काठमाडौँ : तिब्बतको सिगात्से मुख्य केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भुइँचालो गएको छ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पको नेपाल, भारत, भुटान र चीनमा धक्का महसुस गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट