Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

तराईका अधिकांश विमानस्थलको उडान अवरुद्ध

तराईका अधिकांश विमानस्थलको उडान अवरुद्ध

काठमाडौँ : पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान/अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन । तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ । भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा केही बेर अघिदेखि उडान सुरु हुने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट