Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

सशस्त्रमा जागिरको अवसर, इन्सपेक्टरदेखि भान्सेसम्म ११७९ कर्मचारी माग [सूचनासहित]

सशस्त्रमा जागिरको अवसर, इन्सपेक्टरदेखि भान्सेसम्म ११७९ कर्मचारी माग [सूचनासहित]

काठमाडौं : सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ ।सशस्त्र प्रहरीले आज सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार १७९ पदमा भर्ना आह्वान गरेको हो ।

जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको छ ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट